tag:blogger.com,1999:blog-7788438358114818935.post6130037472746666670..comments2021-02-27T01:12:41.642-08:00Comments on शखदा साहित्य: सानीको साहसदेखि मेरो साहससम्मशर्मिला खड्का (दाहाल)http://www.blogger.com/profile/01276318436020581435noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-7788438358114818935.post-2344415266459898522011-03-30T06:31:35.590-07:002011-03-30T06:31:35.590-07:00हुन्छ नि केदार भाइ म विसेस छुटमा दिनेछु । कतिपय पु...हुन्छ नि केदार भाइ म विसेस छुटमा दिनेछु । कतिपय पुस्तकालयलाइ र बालबालिकालाइ मेरा पुस्तकहरु पढन सजिलो होस भनेर फ्रिमा दिने गेरको छु । यो जीवन नै समाजसेवा र साहित्य सेवामा समर्पित भए पछि अरु केही सोच आउदैन रहेछ ।shakhadahttp://www.shakhadasahitya.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-5318803428962600822011-03-30T03:55:04.848-07:002011-03-30T03:55:04.848-07:00सानीको शाहस एकै घुट्को कफी सँग सके , तपाईंको शाहस ...सानीको शाहस एकै घुट्को कफी सँग सके , तपाईंको शाहस त मानेनै अबो सानी हाम्रो ग्रामीण जनजीवन पनि पुग्नु पर्छ, हरेक पाठशालामा पढिनु पर्छ , जव बाल चेतनामा सानी को कथा भरिन्नन , सुनिन्नन, भने मेरो 'ग्रामीण चेतना' को किताब पनि अधुरो हुने ठहर गरे सानीको शाहस अब बेलायतको लागि पनि आवस्सेक ठाने । १०० प्रती यिनै हरफहरु सङगै मागे ।
सङ्केतKedarsangkethttps://www.blogger.com/profile/07754033806539586839noreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-18441640064310409242011-01-24T04:31:16.183-08:002011-01-24T04:31:16.183-08:00प्रिय वहिनी सरिता, धेरै धेरै धन्यवाद छ । सानिको सा...प्रिय वहिनी सरिता, धेरै धेरै धन्यवाद छ । सानिको साहस निकै ठूलो पुस्तक हो तसर्थ व्लगमा राख्न गारो भएको हो । तर म सिरिजको रुपमा राख्ने प्रयास गर्नेछु । कथा लेख्ननको लागि सर्वप्रथम राम्रा कथाहरु निकै पढनु पर्छ ती कथा कसरी लेखिएको छ त्यो पनि मनन गर्नपर्छ । अनि मनलाइ स्थिर बुनाएर साधानामा डुब्नु पर्छ .यो अलिक गारो छ । तर निरन्तर प्रयास गरिरहनु पर्छ हरेस खान हुदैन , अवस्य सफल भइनछ ।shakhadahttp://www.shakhadasahitya.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-72247317448589005722011-01-24T04:12:24.874-08:002011-01-24T04:12:24.874-08:00didi kathako series kasari tayar garnu par6? ma s...didi kathako series kasari tayar garnu par6? ma saga pani pida ra yathartha bodh ka thuprai chang katha haru chan sahitya ma mero ati nai lagab6 tara katha lekhna bisaya bhaye pani uthan prakriya ra series tayar garna audaina???
baki tapaiko sahas lai aadar samaan garchu ma.. sani pade net ma k yati nai choto 6 ta sani pustak ma pani??????????? sarai ramro6 saani.. aaba sani ko sahas pani bolg ma padna paye hami jasta pardesi lai sajilo hune thiyo............saritanoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-57052657660098470232010-05-15T05:17:16.687-07:002010-05-15T05:17:16.687-07:00दिपक भाइ कमेन्ट पढेर धेरै खुसी लाग्यो । तपाइले छोर...दिपक भाइ कमेन्ट पढेर धेरै खुसी लाग्यो । तपाइले छोरीलाइ मेरो पुस्तक पढ्न दिनु भेएको कुराले औधी खुसी भए । मभित्र धेरै पीडा छ । मैले कोसेली,मुना जस्तो पत्रिकामा सानीको बारेमा केही लेखिदिनु न भनेर कतिपयलाइ अनुरोध गरे लेखिदिएनन । त्यसैले चर्चा हुन सकेन । तपाइको छोरी कति कक्षामा पढने हो ? पाच कक्षामाथिको बच्चाले मात्र राम्रोसग बुझ्न सक्छन, पाच कक्षा मुनिको लागि चाहि सानी ठिक हुन्छ । तर पनि पढदा राम्रै हुन्छ ।शखदाhttp://www.shakhadasahitya.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-52553324116769531722010-05-15T02:33:55.088-07:002010-05-15T02:33:55.088-07:00सानीको साहसको चर्चा सुनेको थिएँ । यसपाली नेपालमा ह...सानीको साहसको चर्चा सुनेको थिएँ । यसपाली नेपालमा हुँदा छोरीलाई केहि नेपाली बाल साहित्यका किताबहरु किनेर दिने बिचारले पुस्तक पसलमा लिएर गएँ र उपलब्ध भएसम्म सबै(नेपाली, अँग्रेजी र हिन्दी) बाल साहित्यका किताबहरु मागेँ । पसलेले देखाउनुभएका पुस्तकहरुको चाँङ्गबाट मेरी छोरीले सबैभन्दा पहिले तपाईंकै बालकथा सानीको साहस रोजेकि थिईन । त्यो तपाईंको पुस्तक हो भन्ने थाहा भएर र अझ तपाईंलाई ब्लगमा पनि चिनेर मैले यो पुस्तक कि लेखिका मेरो ब्लगर साथी हुन् भनेको थिएँ । उनले उक्त किताब पढिसकेपछिको प्रतिक्रिया सुन्न भ्याउने समय मसँग नभएकोले म फर्किएँ तर आशा गर्छु उनले सानीको साहस मनपराउनेछिन् ।

बाँकि तपाईंको साहसको कुरा पढेर मलाई पनि सलाम चढाउन मनभयो ।

हार्दिक सलाम !!Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-22189844964807903262010-05-14T06:20:07.375-07:002010-05-14T06:20:07.375-07:00धन्यवाद विमलजी,धन्यवाद विमलजी,शखदाnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-57976442561974758962010-05-01T01:34:13.802-07:002010-05-01T01:34:13.802-07:00जीबनका मुर्त अमुर्त बिभिन्न पक्षको अभिब्यक्ती दिन ...जीबनका मुर्त अमुर्त बिभिन्न पक्षको अभिब्यक्ती दिन खोज्ने प्रतिभाशाली कथाकार शर्मिला खड्का नेपाली जीबनको करुण पक्षबाट अन्तर्द्रबित कथाकार हुनुहुन्छ। नेपालीको दैनिक जीबनमा साना ठुला समस्याहरुलाई कथाबद्धगर्ने खुबी बेजोडकोछ। उहाको साहसलाई उत्कृष्ट सलाम।बिमल गिरीhttps://www.blogger.com/profile/08401328833796836323noreply@blogger.com