tag:blogger.com,1999:blog-7788438358114818935.post761345911552657298..comments2021-02-27T01:12:41.642-08:00Comments on शखदा साहित्य: विद्रोहको क्यानभासमाशर्मिला खड्का (दाहाल)http://www.blogger.com/profile/01276318436020581435noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-7788438358114818935.post-80999100570956770312009-10-25T05:29:42.370-07:002009-10-25T05:29:42.370-07:00Thank you Devendra jee, Its a great honour for me,...Thank you Devendra jee, Its a great honour for me, as Ive been least able to satisfy my readers , it boosted up effort to do my best in future,शर्मिला खड्का (दाहाल)https://www.blogger.com/profile/01276318436020581435noreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-40874738296463644712009-10-24T22:12:05.469-07:002009-10-24T22:12:05.469-07:00Sharmila jee
I read your stories. They are excell...Sharmila jee

I read your stories. They are excellent.

Devendra Bhandari, CanadaAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-72145314469324933652009-09-29T03:07:53.257-07:002009-09-29T03:07:53.257-07:00शर्मिला दिदी तपाईको पुस्तक ‘समयको क्यानभासमा’ पढेर...शर्मिला दिदी तपाईको पुस्तक ‘समयको क्यानभासमा’ पढेर सिध्याएँ । अब तपाई के प्रकाशन गर्दै हुनुहुन्छ ? छिटो है ।बिष्णु रिसालhttp://www.bisnu.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-67473912037164200642009-09-29T03:07:16.538-07:002009-09-29T03:07:16.538-07:00हैन शर्मिला जी तपाईको कसरी कथा सिर्जना गर्नुहुन्छ ...हैन शर्मिला जी तपाईको कसरी कथा सिर्जना गर्नुहुन्छ । आफ्नो यो खोपडीमा के आउँदैन बा ? कथा निकै राम्रो लाग्यो । अरु पनि पढ्न पाएँ हून्थ्यो ।बसिबियाँलो भाइnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-25983915210377723512009-09-29T03:04:38.282-07:002009-09-29T03:04:38.282-07:00मेरी श्रीमति अनिता तपाईको ‘फ्यान’ छिन् । तपाईका पु...मेरी श्रीमति अनिता तपाईको ‘फ्यान’ छिन् । तपाईका पुस्तकका कथाहरु निकै पटक दोहो¥याएर पढ्ने गर्दछिन् । के हामीलाई भेट दिनुहुन्छ ?सुशिल कोइरालाhttp://www.sussil.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-32360699359095903242009-09-29T03:03:52.208-07:002009-09-29T03:03:52.208-07:00वेबसाइट निकै राम्रो लाग्यो मलाई । रचनाहरु पनि सबै ...वेबसाइट निकै राम्रो लाग्यो मलाई । रचनाहरु पनि सबै उत्कृष्ठ लागे मलाई सफलताको शुभकामना ।दिपनारायण चौधरीnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-59610438713168761402009-09-29T03:03:16.518-07:002009-09-29T03:03:16.518-07:00म पनि एकाध मात्रामा कथाहरु लेख्ने गर्छु । आफुलाई प...म पनि एकाध मात्रामा कथाहरु लेख्ने गर्छु । आफुलाई पढ्दा कथा राम्रो लाग्छ । बिभिन्न पत्रपत्रिकाहरुमा पठाउछु प्रकाशित हुँदैन । गरिमा र मधुपर्कमा निकै पठाईसके छापिएन । के रचना प्रकाशित गर्न पनि चाकडी गर्नुपर्छ हो ? कथाका लागि धन्याबाद शर्मिला जी ।रचना श्रेष्ठhttp://www.rachana.com.npnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-80997290262564611752009-09-29T03:02:33.627-07:002009-09-29T03:02:33.627-07:00निकै दिनदेखि हेर्दैछु तपाईको ब्लग धेरै रचनाहरुले भ...निकै दिनदेखि हेर्दैछु तपाईको ब्लग धेरै रचनाहरुले भरिदै छन् । तपाईको कति छिटो रचना गर्नुहुन्छ हँ ? कि पहिलेदेखि नै स्टक थियो तपाईसँग ।सीता सन्ध्या राईhttp://www.sandya.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-59594052781389311942009-09-29T03:01:53.901-07:002009-09-29T03:01:53.901-07:00शर्मिला जी तपाईका प्रयाशः कथाहरु प्रेम र यौन बासना...शर्मिला जी तपाईका प्रयाशः कथाहरु प्रेम र यौन बासनाले भरिपूर्ण भएको पाइन्छ । म यौन मनोवैज्ञानिक कथाहरु पढ्न रुचाउँछु । हदैको अश्लिलता भनै पटकै मनपर्दैन जसले उत्तेजना बाहेक अरु केही सिकाउँदैन । मानिसहरुमा माझ यौनका बारेमा सर्किण सोचाई हुन्छ त्यो मलाई मन पर्दैन् । ‘समयको क्यानभासमा’को फ्रेम भित्रको फोटो भन्ने कथा निकै राम्रो लाग्यो । अझ लेख्दै जानुहोला ।यम जागालीhttp://www.yam.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-75492593135505045382009-09-29T03:00:46.240-07:002009-09-29T03:00:46.240-07:00कथा निकै सरल मिठासपूर्ण लाग्यो शर्मिला जी मलाई । म...कथा निकै सरल मिठासपूर्ण लाग्यो शर्मिला जी मलाई । मेरो सहकर्मी मित्र मनोजले तपाईको बालपुस्तक मेरी छोरीलाई दिनुभएको रहेछ । उनले तपाईको पुस्तक निकै मन पराई । तपाईका अन्य बालपुस्तकहरु दर्जनौ जति पुस्तकपसलहरुमा खोजेँ पाउन सकिँन । आज इन्टरनेटमा डुल्दै जाँदा तपाईको ब्लगमा डुबुल्की मार्न पुगेँ । अब नियमित पढिन्छ । शुभकामना हैँ ।कृष्ण कट्टेल, सल्यानnoreply@blogger.comtag:blogger.com,1999:blog-7788438358114818935.post-68090585407290120572009-09-29T03:00:17.965-07:002009-09-29T03:00:17.965-07:00राम्रो कथा
शर्मीला जी तपाई मेरो अत्यन्तै मनपर्ने ...राम्रो कथा
शर्मीला जी तपाई मेरो अत्यन्तै मनपर्ने लेखक हुनुहुन्छ । तपाईले लेख्नुभएको कथाहरु भेटेँसम्म सबै पढ्ने गरेको छु । म सल्यानी ठिटो हुँ हाल काठमाण्डौंमा छु । ब्लग संचालन गर्नुभएको रहेछ अब त रचना पढ्नका लागि भौतारिनु पर्ने नभयो । सफलताको शुभकामना छ तपाईलाई । ब्लगलाई निरन्तरता दिनुहोला ।रोस्मन लिम्बुnoreply@blogger.com