शखदा साहित्य

July 10, 2013

सम्बन्धका लागि सम्बन्ध– साहित्यिक तपस्वी रोचक घिमिरेज्यू

›
आदरणीय रोचक घिमिरेज्यू साहित्यिक अभिवादन     सम्बन्धहरू प्रायः सम्बन्धका लािग नै बनेका हुन्छन् । कुनै कुनै सम्बन्ध टुटनका लागि बनेका हुदा...

सुकन्या उर्फ नीलिमा

›
तातो जनाना शरीरको निश्वासले स्पर्श गर्छ । म ब्यु ँ झन्छु । म अचेतमा छु । आ ँ खा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष...
2 comments:

The Gloss of Love

›
The sky that was murky and dark has raised  the curtain cloudless and bright like my heart is, Amar!I am now recalling the past. On a si...
October 21, 2012

सम्झनारूपी अक्षरहरूमा कहिल्यै नमेटिने नाम

›
आदरणीय..............रमेश विकलज्यू मिति २०६८– ४– १८ माफ गर्नुहोला मैले सम्बोधनको स्पेश खाली राखेको छु ।...

मृत्यु भर्सेज म र हामीहरू

›
हे निर्दयी मृत्यु, यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला यो कठोर बज्र सायद कतै बज्रदैन होला थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला...
1 comment:

इमेल नम्बर—दुई

›
प्रिय हिमशिखा सुमधुर प्रेम ! लामो समयसम्म तिम्रो मेलको प्रतिउत्तर दिन पाइनँ । त्यसको लागि क्षमा चाहन्छु । हो मलाई थाहा छ मैले छोडेर हिँडे...

इमेल नम्बर चार

›
प्रिय हिमशिखा ! आज तिमी मेरो जीवनमा ठूलो मार्गदर्शक बनेर आएकी छ्यौ । मैले आज जीवनमा ठूलो ज्ञान प्राप्त भएको महसुस गरेको छु । हो वास्तवमा ...
›
Home
View web version

मेरो बारेमा

My photo
शर्मिला खड्का (दाहाल)
इटहरी, सुनसरी, Nepal
View my complete profile
Powered by Blogger.