September 30, 2009

सम्झन लायकका क्षणहरु






१.कथासंग्रह समयको क्यानभासमा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टर्राई द्वारा विमोचन गर्दाको क्षण ।
२. पहिलोपुस्तक सानीको कवि अनिल पौडेलद्वारा विमोचन गर्दाको क्षण ।
३. सहित्यिक कार्यक्रममा साथमा डा. गोविन्दराज भट्टर्राई तथा आर.एम डंगोलसँग ।
४. सानीले साझा बाल साहित्य पुरस्कार प्राप्त गर्दाको क्षण ।
५. सानीको साहसले अर्न्तराष्टिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षार प्राप्त गर्दाको क्षण ।

3 comments:

  1. तपाईका यी ऐतिहासिक फोटाहरु हेर्दा इष्र्याको अनुभूति भयो मलाई के गर्ने ? तपाईलाई अझ जान्ने मौका पाइयो ।

    ReplyDelete
  2. रमेसजी यो मानवीय स्वाभाव हो . मेरो विषयमा जान्न इच्छा भए सस्मरण पढनु भयो भने थाहा हुन्छ ।

    ReplyDelete
  3. सम्मर खड्काJanuary 21, 2010 at 3:11 PM

    माथिका सम्झनलायक फोटोहरुले मलाई पनि आत्मिक सन्तुष्टि मिल्यो यो सम्झनाको कोशे ढुंगोलाई मेरो सलाम शर्मिला दिदज्यू ............

    सम्मर खड्का

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।