आँसु बने सागर, किनारा कतै देखिएन
पीडाको सागरमा डुबिरहेँ मोती कतै भेटिएन ।
बुझाउन सम्झाउन यो मन, भाषा कुनै भेटिएन
अथाह पीडा पोख्न, शब्द कुनै भेटिएन ।
भाग्यको खेल अनौठो कर्म दासी हुदोरहेछ
भाग्य भयो बैरी दुःखले कहिल्यै साथ छोडेन ।
मृत्युसँग जीवन साट्ने, चाहाना धेरै भयो
चाहाना मेट्ने बाटो खोजे, तर समयले साथ दिएन ।
जीवनको पाइला सँगै पीडाले सधै पछ्याइरह्यो
पाइलासँग छाया मेटियो तर पीडा कहिल्यै मेटिएन ।
शर्मिला जी जिन्दगी को यात्रामा पिडा कहिले पनि मेटिदैन। खुसि भने अबश्य पनि मेतिदै जान्छ। हामी दुखलाइ समालेर बाचिरहेक हुन्छौ।
ReplyDeleteम श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
ReplyDeleteतुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन