यति धेरै तिम्रो माया कहाँ राखू लुकाई
परेलीले बोलिरहेछ मुटुभित्र नअटाई
के मागु संसारमा त्रि्रो माया बाहेक
छैन कुनै पल बाकी तिम्रो सम्झना सिवाय
ज्ति दिए नसकिने तिम्रो माया सायद
झुटो माया देखाउने जल्ने छन सायद
अजम्बरी तिम्रो माया मर्ने छैन कहिल्यै
पोखिन्छ कि कतै भनी सम्हालु म जसै
पगपगमा तिम्रो माया ढुकढुकीमा तिमी
तिमी सिवाय संसारमा मेरो प्राप्ति छैन कुनै
राम्रो लाग्यो दिदी । कथामा मात्र भनेको त गीतमा पनि उस्तै हुनुहुदोरहेछ ।
ReplyDeleteम श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
ReplyDeleteतुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
ReplyDeleteतुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन