प्रेम शक्तिको निकास बन्छ । प्रेम बहाव हो । सिर्जनात्मक हो प्रेम । त्यसैले ऊ बहन्छ र तृप्ति ल्याउँछ । त्यो तृप्ति यौनको तृप्तिभन्दा अधिक धेरै मूल्यवान र गहिरो हुन्छ । जसलाई त्यो तृप्ति मिल्यो ऊ फेरि पत्थर खोज्दैन, जसलाई हीरा जवाहरात प्राप्त हुनसक्छ । – आचार्य रजनीश
हृदयमा प्रेमको ताजमहल थियो । प्रेम नै नभए कसरी ताजमहल बन्दथ्यो होइन र ? वरिपरि प्रेमको सुगन्धसहित ताजमहलको सौन्दर्य मगमगाइरहेको थियो । म सोही सुगन्ध लिएर तिम्रो सामु उपस्थित थिएँ । म...