भरे साझ देउरालीमा आइराख्नु है
मनको त्यो गाठो खोली राख्नु है
उडीजाने यो मन समाइ राख्नु है
मायाको एउटा चिनो छोडी राख्नु है
फूल फुले बेशीमा झरिराख्नु है
एउटा फूल मायाको रोपी राख्नु है
साँचो माया पिरतिको थाति राखेर
मनको त्यो मझेरीमा माझी राख्नु है
सुसाए सल्लाहरू सल्लेरी वनको
मायाको त्यो सुगन्ध छरिराख्नु है
आउने जाने बटुवालाई साक्षी राखेर
अमर कथा प्रेमको सुनाइ राख्नु र्है
September 29, 2009
1 comment
भरे साँझ देउराली आइराख्नु है
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
sanchchai man chhune khalko kabita lekhnu lekhnu vayako rahechha .
Post a Comment