
‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका इन्सपेक्टरले विदेशमा गई आत्मदाह गर्नुपर्यो आखिर किन तिनले जीवनलाई समाप्त पानुपर्यो < सायद सत्यको न्यायलयले यही फैसला गर्यो ।..............’यो मेरो लामो लेख .(माथि छोटो अंश मात्र दिइएको छ ) एउटा पत्रिकामा प्रकाशित भएको थियो ।...