June 12, 2009

मेरो बारेमा

शर्मिला खड्का (दाहाल)
जन्म :२०२३/०७/१२ भोटेपुल , धरान -८
पिता/माता :टीकाबहादुर खड्का, नरमाया खड्का
शिक्षा, पेशा :एम. ए. अध्ययनरत, शिक्षण (अनुभव)
लेखन विधा :कथा, कविता, लेख, बालसाहित्य
सम्बद्धता :संरक्षक - उत्खनन नारी साहित्यप्रतिष्ठान, इटहरी, संस्थापक सदस्य - साहित्य सञ्चार समूह, इटहरी, आजीवन सदस्य - नेपाल बाल साहित्य समाज काठमाडौं, साधारण सदस्य - वाणी प्रकाशन विराटनगर, आजीवन सदस्य - अच्छा राइ रसिक प्रतिष्ठान, इटहरी
पुरस्कार :साझा बालसाहित्य पुरस्कार २०६०, अनेसासको सर्वोत्कृष्ट नारी हस्ताक्षर, स्व डिल्लीराम तिम्सिना स्मृति पुरस्कार २००७
सम्मान :नेपाल बालसाहित्य समाजको राष्ट्रिय सम्मेलनमा धरान बालसाहित्य समाजद्वारा २०६०, मनोक्रान्ति बालविकास केन्द्र इटहरीद्वारा २०६०, पाटन लेडी जेसिजद्वारा, जेसी महिला सम्मान कार्यक्रम २०६३, एभरेष्ट फाउन्डेशन काठमाडौद्वारा, नेपाल सम्मान २०६४
कृति :'सानी'(बालमनोवैज्ञानिक उपन्यास भाग:१, २०६०), 'सानीको साहस'(धारावाहिक बाल उपन्यास सानीको भाग -२, २०६२), मित्रताको महत्व(साझा प्रकाशनबाट २०६३) संवत्-अफिस (लघुकथा सङ्ग्रह २०६४), सिन्केको सफलता (बालउपन्यास २०६४), उज्यालो बाटो शिक्षाको (बालएकाङ्की सङ्ग्रह २०६४), समयको क्यानभासमा (कथासङ्ग्रह), प्रकाशोन्मुख - सिर्जना र सन्त्रास(निबन्धसङ्ग्रह), स्वर्णिमा(बालउपन्यास), सुइरे र भुइँफुट्टे(हास्यात्मक बालउपन्यास), शिवाको कथा(बालकथा सङ्ग्रह ), चतुर स्यालको बुद्धि(बालकथासङ्ग्रह), सूर्य हाम्रो साथी(बाल कविता सङ्ग्रह), साने बन्यो शान्तबहादुर(बालउपन्यास)
स्थायी ठेगाना :इटहरी, संगीत चौक, फो. न. ०२५-५८११४१
अस्थायी ठेगाना :काठमाडौं, नयाँ बानेश्वर , राधाकृष्णमार्ग- ८५ ३०जि.पी.ओ.बक्स- ८९७३, एन. पी.सी.बक्स - ६०८, सम्पर्क -९८४१८०९३०५

Name: Sharmila Khadka (Dahal)

Birth: 2023 kartik 12, Bhotepul, Dhahran- 8

Father: Tika Bahadur Khadka

Mother: Narmaya Khadka, Nainkala Khadka.

Education: M.A (reading)

Occupation: teaching (experience) writing

Writing genre: story, poetry, articles, child literature

Association: patron- Utkhanan Narisahitya Pratisthan, Itahari, Founding- member Sahitya Sanchar Samuha, Itahari, Life long member-Nepal Balsahitya Samaj, Kathmandu, General member- Vaani Prakashan, Biratnagar, Life long member-Achha Rai Rasik Pratisthan, Itahari

Awards: Sajha Balsahitya Puraskar-2060, Excellent Women Signature, Late Dilliram Timsina Memory Award-2007 of International Nepali literature society

Honors : By Dhahran Balsahitya Samaj-2060, by Manokranti Balbikash Kendra Itahari-2060, by Patan Lady Jaycees- Jaycee woman honor programe-2063 by Everest, Foundation Kathmandu, Nepal honour-2064

Published works: Sani child psychological novel part-1 (2060), ‘Sani’s Valour’ episodic child novel, (2nd part of Sani)-2062, Mitratako Mahatwo (Sajha Prakashan-2063), Sambat Office-Mini story collection (2064), Sinkeko Safalta(child novel,2064), Ujyalo Bato Sikshyako(child one-act play collection,2064),Samayako Canvasma(story collection,2065)

To be published: Srijana and Santras (essay collection) Kyanvasma, Korieka Kathaharu, Swornima (child novel), Suire Ra Bhuinphutte (comedy child novel), Shivako Katha (child story collection), Chatur Shyalko Buddhi (child story collection), Sane Banyo Shanta Bahadur (child novel), Memoir: Kyanvasma Korieka Kathaharu (story novel)

6 comments:

saroj bastola said...

कथा, कविता, लेख, बालसाहित्य विधा मा कलम चलाउने माहिर शर्मीला जी लाई साहितिक आभिवादन तक्रयानुना चहान्छु / हरेक बिधुवानका परिभासमा आटन सकेन निर्दाही बलवान समय यो आफ्नै रफ्तारमा दौडीरहन्छा गतिसिल संसार लाई स्वकर्नु हाम्रो बाध्यता हो / अन्तर मन भित्र उबझियेका अनगिन्ती भावना हरु अनि वास्तविकता लाई विभिन्न विधा बाट पाठक सामु पस्कनु ......

shakhada said...

सरोजजी धेरै धेरै धन्यवाद, यति धेरै मेहेनत गरेर कमेन्ट पठाउनु भयो , म तपाइको शुभकामना सगालेर राख्नेछु ।

Anonymous said...

ब्रुसेलनेपाल डटकम अनलाइन मेडिया ग्रुप युरोपद्वारा खुल्ला साहित्य कबिता प्रतियोगिता हुने


ढिलै भए पनि नयाँ बर्ष बि सं २०६८ को उपलक्ष्यको अवसर पारी ब्रुसेलनेपाल (www.brusselnepal.com) अनलाईन न्युज युरोप द्वारा आगामी जुन ११ आइतबारको दिन बेल्जीयम लुभेन शहरमा सम्पूर्ण नेपाली हरुमा सुख शान्ती र सम्ब्रिद्धीको कामना गर्दै ईमैल द्वारा संकलनार्थ खुल्ला साहित्य प्रतियोगिता २०६८ को आयोजना गर्न लागेको शहर्स:जानाकारी गराउछौं । उक्त खुल्ला साहित्य प्रतियोगितामा आफ्ना रचना अर्थात कबिता प्रस्तुत गरी नेपाली साहित्यमा आफ्नो रुची एबं क्षमता प्रस्तुत गरी तोकिएको आकर्सक ईनाम प्राप्त गर्नु हुन संसार भर छरिएर रहेका सम्पूर्ण साहित्य प्रेमीहरु लाई हार्दिक अनुरोध गरदछौं ।



उक्त प्रतियोगितामा ब्रुसेलनेपाल डट्कमको अधिकारिक ईमैलमा प्राप्त रचनाहरुलाई बेल्जीयममा बस्दै आउनु भएका प्रतिष्ठित कबी एबं अन्य बरिस्ठ बुद्धिजिवी ब्यक्तीत्वहरु द्वारा निस्पक्ष रुपमा मुल्यांकन गरीने ब्यवस्था मिलाइएको छ । साथै प्रथम द्विप्तिय त्रितिय हुने श्रस्ठाहरुका लागी नगद पुरस्कारको ब्यवस्था समेत मिलाईएको छ । बेल्जीयमका दयावान, प्रतिष्ठित, ब्यक्ती, सामाजिक संघसंस्था , ब्यवसायी, समाज सेवीहरु द्वारानै तल उल्लेखित पुरस्कार राशीको ब्यवस्था मिलाईने छ । उक्त दिन कार्यक्रममा बेल्जीयमका बिभिन्न प्रतिष्ठित ब्यक्तित्व एबं अन्य संपूर्ण बेल्जीयमबासी जनसमुदायलाई यसै सुचना मार्फत लुभेन शहरमा उपस्थितिको लागि अनुरोध गर्दछौं ।

तल उल्लेखित पुरस्कार राशीलाई प्रायोजन गर्ने ईच्छुक बेल्जीयमबासी दयावान, प्रतिष्ठित ब्यक्ती, सामाजिक संघसंस्था , ब्यवसायी, एबं समाज सेवीहरुले ब्रुसेलनेपाल डट्कमको ०४८६६२१३५६ नंबरमा संपर्क गरी आफुले प्रायोजन गर्न चाहेको धन राशीको बिवरण खुलाई यसै सुचनामा आफ्नो नाम नोट: गराइ दिनु हुन युरोपियन नेपालीहरुको साझा निस्पक्ष अनलाईन मेडिया, ब्रुसेलनेपाल डटकम बोर्डले सविनय: अनुरोध गर्दछ ।


१) प्रथम पुरस्कार राशी ३० हजार रुपैया
२) द्वितिय पुरस्कार राशी २० हजार रुपैया
३) त्रितिय पुरस्कार राशी १० हजार रुपैया

सान्तोना पुरस्कारमा २ जना लाई प्रतीब्यक्ती ५ हजार रुपैयाको ब्यवस्था मिलाईएको छ ।

नेपाल तथा विस्वका जुन सुकै कुनामा रहनु भएका सम्पूर्ण साहित्य प्रेमी नेपालीहरुले यस प्रतियोगितामा भाग लिन सक्नु हुनेछ ।
नेपालको बर्तमान परिस्थिती एबं नयाँ बर्षको आगमनले नेपाली जनतामा संबिधान सभाको चुनाव पस्चात: छाएको आश, उमङ्ग, कौतुहलता अनी निरासा प्रती लक्षित बिषयको रचनाले बढी प्राथमिकता पाउने छ ।


कबिता पठाउनु पर्ने अन्तिम मिती :३१ मई २०११ सम्म रहने छ । संकलीत रचनाको मुल्यांकन एबं पुरस्कारको घोषणा ११ जुन आइतबार गरिने छ ।


कबिता सामाग्री पठाउन : yesodasubedi@yahoo.com :र info@brusselnepal.com मा पठाउनु पर्ने छ ।

नोट: आफ्ना रचना पठाउंदा आफ्नो स्थाई बसोबासको ठेगाना, आफ्नो फोटो पठाउंन नभुल्नु हुन अनुरोध गर्दछौं ।

नबराज बुदा 'नबिन उदासी' said...

nice blog. i just visit...

Anonymous said...

nice blog very interesting

Anonymous said...

She was a sky goddess, known as "Lady of Stars" and "Sovereign of Stars" and linked to Sirius (and so the goddesses Sopdet and Isis). [url=http://www.mulberryhandbagssale.co.uk]mulberry outlet[/url After two years under Beeson, Renner didn't show up for preseason practice in July. [url=http://www.goosecoatsale.ca]http://www.goosecoatsale.ca[/url] Mjriddusu
[url=http://www.pandorajewelryvip.co.uk]pandora outlet[/url] Neviuvjpv http://www.officialcanadagooseparkae.com rbmnxxnyj

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।