September 30, 2009

सम्झन लायकका क्षणहरु






१.कथासंग्रह समयको क्यानभासमा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टर्राई द्वारा विमोचन गर्दाको क्षण ।
२. पहिलोपुस्तक सानीको कवि अनिल पौडेलद्वारा विमोचन गर्दाको क्षण ।
३. सहित्यिक कार्यक्रममा साथमा डा. गोविन्दराज भट्टर्राई तथा आर.एम डंगोलसँग ।
४. सानीले साझा बाल साहित्य पुरस्कार प्राप्त गर्दाको क्षण ।
५. सानीको साहसले अर्न्तराष्टिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षार प्राप्त गर्दाको क्षण ।

3 comments:

Ramesh Basnet said...

तपाईका यी ऐतिहासिक फोटाहरु हेर्दा इष्र्याको अनुभूति भयो मलाई के गर्ने ? तपाईलाई अझ जान्ने मौका पाइयो ।

शर्मिला खड्का (दाहाल) said...

रमेसजी यो मानवीय स्वाभाव हो . मेरो विषयमा जान्न इच्छा भए सस्मरण पढनु भयो भने थाहा हुन्छ ।

सम्मर खड्का said...

माथिका सम्झनलायक फोटोहरुले मलाई पनि आत्मिक सन्तुष्टि मिल्यो यो सम्झनाको कोशे ढुंगोलाई मेरो सलाम शर्मिला दिदज्यू ............

सम्मर खड्का

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।