१.कथासंग्रह समयको क्यानभासमा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टर्राई द्वारा विमोचन गर्दाको क्षण ।
२. पहिलोपुस्तक सानीको कवि अनिल पौडेलद्वारा विमोचन गर्दाको क्षण ।
३. सहित्यिक कार्यक्रममा साथमा डा. गोविन्दराज भट्टर्राई तथा आर.एम डंगोलसँग ।
४. सानीले साझा बाल साहित्य पुरस्कार प्राप्त गर्दाको क्षण ।
५. सानीको साहसले अर्न्तराष्टिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षार प्राप्त गर्दाको क्षण ।
3 comments:
तपाईका यी ऐतिहासिक फोटाहरु हेर्दा इष्र्याको अनुभूति भयो मलाई के गर्ने ? तपाईलाई अझ जान्ने मौका पाइयो ।
रमेसजी यो मानवीय स्वाभाव हो . मेरो विषयमा जान्न इच्छा भए सस्मरण पढनु भयो भने थाहा हुन्छ ।
माथिका सम्झनलायक फोटोहरुले मलाई पनि आत्मिक सन्तुष्टि मिल्यो यो सम्झनाको कोशे ढुंगोलाई मेरो सलाम शर्मिला दिदज्यू ............
सम्मर खड्का
Post a Comment