....मेरो साहित्य संसार

Exclusive :–


न्यू अपडेट्स

त्यागबहादुरको त्याग

| November 15, 2010 |

पुरस्कार समारोहमा पुरस्कृत व्यक्तित्त्व त्यागबहादुर सिह भाषण गर्छन् - 'म यो पुरस्कारको रकम साहित्यमा लगाउ“छु । साहित्यमा तन्मयका साथ अघि बढ्छु । यो पुरस्कारले मलाई धेरै उर्जा र हौसला प्रदान गरेको छ । साहित्यिक क्षेत्रमा भएको नातावाद, कृपावाद र फरियावादको अन्त्य गर्न कटिबद्ध भएर लाग्नेछु । सरकारी संधसंस्थाबाट दिइने पुरस्कारलाई पारदर्शी बनाउन लागि पर्नेछु । साहित्यिक संधसंस्थालाई समावेशीकरण र लोकतान्त्रिक बनाउन अघि बढनेछु । '
उसको भाषण सकियो । पर्रर.... सबैले ताली बजाए ।
उक्त पुरस्कृत व्यक्तित्त्व त्यागबहादुरले उक्त पुरस्कार तेस्रो पटक एउटै कृतिमा पाएका थिए ।


0 comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।

खसखससँग कुराकानी

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।

प्रतिक्रियाहरु


संन्देश छोड्नुहोस्

भर्खरै


फेसबुक ब्लग

Followers

Total Pageviews